22 June, 2021
वार्षिक पाठ्यक्रम र शैक्षिक क्यालेन्डर लगायत अन्य शैक्षिक बिषयमा छलफलमा गर्न  Parents Curriculum Meet online  Zoom बैठकमा सहभागी हुन जानकारी गराउँदछौं। 
मिति:  २०७८ असार १० गते बिहीबार
समय: 
बेलुकी ४ बजे : नर्सरी देखि कक्षा २
बेलुकी ५ बजे : कक्षा ३ देखि कक्षा ५
बेलुकी ६:३० बजे : कक्षा ६ देखि कक्षा ८
विषयहरु:
१) विद्यालयले कसरी पढाउने कार्य गरेको छ?
२) विद्यार्थीहरुले के पढ्छन् ?  के विद्यार्थीहरु उत्तीर्ण हुन्छन् ?
३) अभिभावकहरूले के गर्न सक्नुहुन्छ?
 
https://us02web.zoom.us/j/9851193933?pwd=bS9pakNPeWpJZUZEVEowKzdwK3R1UT09
Meeting ID: 985 119 3933
Passcode: 12345
धन्यवाद