19 August, 2020

आदरणीय अभिभावकज्यूहरु,
हाम्रा 20 जना विद्यार्थीहरुले Duke of Edinburgh International Award प्राप्त गर्न सफल भएको खुसी यहाँहरुमा पनि बाँड्न चाहन्छौं।

हाल विश्वको 144 राष्ट्रमा फैलिएको Duke of Edinburgh International Award14 बर्ष देखि 25 वर्षसम्मका बिद्यार्थीहरुलाई skill development, physical growth, voluntary service र adventurous journey का आधारमा प्रदान गरिन्छ।


यसै सन्दर्भमा यस विषम परिस्थितिमा विद्यार्थीहरुले यस अवार्डमा पुन सामेल हुन सक्नेछन्। कसरी सामेल हुने, किन सामेल हुने, के गर्नुपर्ने, यसको उपयोगिता जस्ता विविध प्रश्नहरूको छलफल र जानकारी दिने उद्देश्यले
मिति: २०७७ भाद्र 5 शुक्रबार
समय: दिनको 1 बजे zoom meeting मा
कक्षा: 8 9 10 का विद्यार्थीहरुलाई
सामेल हुन जानकारी गर्दछौं।

DofE Nepal is inviting you to a scheduled Zoom meeting.
Topic: DofE Nepal's Personal Meeting Room
Join Zoom Meeting
https://zoom.us/j/7544042874
Meeting ID: 754 404 2874
Password : 0101